काठमाडौं, २९ असोज । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्मपन्न राष्ट्रिय सम्मेलनले पारित गरेका पार्टीका नयाँ नीति सिद्धान्तहरु सार्वजनिक गर्ने भएको छ ।

Advertisement

सो पार्टीले आज विशेष पत्रकार सम्मेलन गरेर पारित नीति तथा सिद्धान्तहरु सार्वजनिक गरेको हो ।

महासचिव मोहन वैद्य‘किरण’लगायतका नेताहरुको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा सम्पन्न राष्ट्रिय सम्मेलन, आगामी निर्वाचन र उम्मेदवारीलगायतका विषयमा जानकारी गराइने नेकपा क्रान्तिकारीका कार्यलय सचिव कृष्णभक्त महर्जनले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!