संगालोखबर


काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले गरेको र गर्ने कामको फेहरिस्तसहितको लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको उल्लेख गर्दै घोषणापत्र सार्वजनिक गरिएको छ ।

एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ । जेनजी आन्दोलनमा आगजनी भएको सिंहदरबार, सर्वोच्च अदालत लगायत संरचनाहरू उठाउने काम समयसीमा तोकेरै अघि बढाउने एमालेले जनाएको छ ।

घोषणा पत्र हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!