संगालोखबर


काठमाडौं । निकोलस भुसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज पक्राउ गरेको हो ।

उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको हो ।

Advertisement

सार्वजनिक रूपमा अन्टसन्ट बोल्दै आएका भुसालले तीन दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर उनी त्यहाँ आएनन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!