
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेकी छिन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी हुन् ।
‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ’, उनले भनेकी छन् ।

संगालोखबर 













