संगालोखबर

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।

Advertisement

जेनजी आन्दोलनको बलमा उनी प्रधानमन्त्री बसेकी हुन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरेर उनलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!