संगालोखबर
फाइल तस्बिर

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट सरकारी सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै उनले सरकारी सेवासुविधा त्याग्ने निर्णय गरेकी थिइन् । सोही अनुरूप उनले आजैबाट लागुहुनेगरि सरकारी सेवा सुविधा परित्याग गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले सरकारले प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा आज दर्ता भएको छ । गृहमन्त्रालयका अनुसार भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भएर सम्बन्धित शाखामा पठाइसकिएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!