संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजबाट लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् ।

Advertisement

लगानी सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ । जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ ।

प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनबाट उद्योगी व्यवसायीसहित निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!