संगालोखबर


विराटनगर । भारतको विहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शिल्ला श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै दुई विधामा प्रतिस्पर्धा गरेर दुई स्वर्ण पदक जितेकी हुन् ।

प्रशिक्षक सागर राउतका अनुसार उनले जुनियर कुमुते विधाको ३५ किलो तौल समुह र काता विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!