संगालोखबर


विराटनगर । भारतको विहारमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुनसरीको इटहरीका आयुश कटवालले दुई स्वर्ण पदक जितेका छन् ।

यू-१८ उमेर समूह र कुमुते विधाको ४५ किलो तौल समुहमा प्रतिस्पर्धा गरेर उनले दुई स्वर्ण पदक जितेका हुन् ।  नेपालको प्रतिनिधित्व गर्दै उमेर समूह र कुमुते विधामा प्रतिस्पर्धा गरेर उनले स्वर्ण पदक जितेका प्रशिक्षक सागर राउतले जानकारी दिए । 

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!