संगालोखबर


विराटनगर ।  आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै विधिवत रूपमा छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन विराटनगरसहित देशका विभिन्न स्थानका खोला। नदी र जलाशयमा भक्तजनहरू भीड लागेको थियो ।

बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरू छठस्थलमै नाचगानसहित जाग्राम बसेका थिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!