संगालोखबर


विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से ४४.४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । विकास बैङ्क, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले बढेको छ ।

सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर नौ प्रतिशतले बढेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!