संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलामा एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य एक हजार नौ सय ५५ कायम भएको छ । चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!