संगालोखबर


विराटनगर । आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!