संगालोखबर


विराटनगर । आज सुनको मूल्य घटेको छ । हिँजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक सय घटेर आज सुनको मूल्य एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

Advertisement

आज चाँदीको मूल्य भने बढेको छ । हिँजो एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!