संगालोखबर
फाइल तस्बिर

विराटनगर । खोटाङ घर भएका ३० वर्षीय देवराज खत्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्युठानको सरुमारानी गाउँपालिका-१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

खत्री २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित पक्राउ परेका हुन् । अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरू बारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!