संगालोखबर


विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा एक हजार २ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार एक सय रुपैयाँमा कायम भएको छ ।
शुक्रबार तोलामा एक लाख ५३ हजार ३ सयमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । 

Advertisement

तोलामा ४५ रुपैयाँले घटेर चाँदी एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!