संगालोखबर

काठमाडौं कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

Advertisement

दिव्या यसमाली मगरको आत्मघाती गोलसँगै कोशीले दोस्रो जित निकाल्न सफल भयो ।

कोशीले दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ भने बागमती तीन अङ्कमा सीमित भएको छ । कोशीको जितमा समीक्षा मगरले एक गोल गरेकी छिन् । यता बागमतीको भने यो पहिलो हार हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!