संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको जहदामा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । जहदा गाउँपालिका–५ का देवानन्द महतोका १५ वर्षीय छोरा भरत महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको मल्टिप्लगमा तार जोड्ने क्रममा गएराति करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएका उनको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!