संगालोखबर

विराटनगर । अमेरिकी धावक नोह लायल्सले पेरिस ओलम्पिक–२०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण पदक जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् ।

Advertisement

स्टेड डे फ्रान्समा गएराति भएको एक सय मिटर दौडमा लायल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । लायल्सले जमैकन धावक किसाने थम्पसनलाई पछि पारे ।

थोम्पसनले ९.७८९ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते । अमेरिकाकै फ्रेड केर्लेले ९.८१ सेकेन्ड समय सहित कांस्य पदक जिते ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!