संगालोखबर

विराटनगर । क्यानाडालाई राउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानाडालाई २–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । उसका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।

Advertisement

अर्जेन्टिना इक्वेडरलाई हराउँदै र क्यानाडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बियाले खेल्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!