संगालोखबर सम्बाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित कोलबोटेमा गाडी दुर्घटना भएर सडक ढाक्दा अवरुद्ध भएको कोशी राजमार्ग । शनिवार साँझ करिब ७ः१५ बजेबाट अवरुद्ध भएको राजमार्ग १२ घण्टा बितिसक्दासम्म पनि अझै खुलेको छैन ।

Advertisement

तस्वीर सौजन्य: प्रकाश गिरी

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!