संगालोखबर सम्बाददाता

धनकुटाको टुँडिखेलमा आज साँझ प्लानिङ ब्वाइज क्लब काठमाडौंका अफ्रिकन खेलाडी ड्याडी वाम्वासँग हात मिलाएर रमाउँदै विद्यार्थीहरू । खेल चलिरहँदा अफ्रिकन खेलाडीको समर्थनमा हुटिङ गरेका उनीहरु खेल सकिएपछि मैदानमै उत्रिएर अफ्रिकन खेलाडीसँग फोटो खिचाउँदै रमाएका थिए ।

Advertisement

तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!