मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

काठमाडौँ। मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा थिए । त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व राष्ट्रपतिहरुलाई नै...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

उर्लाबारी, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को ८ प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास...
नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

कञ्चनपुर, १४ असोज । भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय...
साँगुरिगढीमा संयुक्त लगानीमा कृषि फर्म सञ्चालन

साँगुरिगढीमा संयुक्त लगानीमा कृषि फर्म सञ्चालन

साँगुरिगढी, १४ असोज । धनकुटा साँगुरिगढी ९ आहालेमा चार जना उद्यमी मिलेर कउप बहुउद्देश्य कृषि फर्म सञ्चालनमा ल्याएका छन् । स्थानीय भुपाल राई , हर्कराज राई, हरिकुमार राई , र दिलबहादुर राई मिलेर ५० लाखको संयुक्त लगानिमा फर्म सुरु गरेका हुन्। एउटा बोयर जातको बोका र २० वटा माउबाट ब्यावसायिक बाख्रापालन सुरु गरिएको फर्मका प्रबन्ध निर्देशक भुपाल राईले बताए। उक्त कृषि फर्ममा १६ जातका घाँस खेति र अङगुर, ...
छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

अाेखलढुंगा, १४ असोज । अाफ्नै छाेरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष रहेका छन्। पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन्। अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलार्इ फेला ...
दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत, १४ असोज । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्ग...
खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

काठमाडौँ, १४ असार । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘ग...
नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

काठमाडौँ, १४ असार । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुला...
राष्ट्रिय परिचयपत्र वितरण कात्तिकदेखि

राष्ट्रिय परिचयपत्र वितरण कात्तिकदेखि

काठमाडौँ, १४ असार । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए...
प्रदेश १ को नाम र राजधानीबारे मुख्यमन्त्रीद्वारा बल्ल छलफल सुरु

प्रदेश १ को नाम र राजधानीबारे मुख्यमन्त्रीद्वारा बल्ल छलफल सुरु

धरान, १४ असार । सरकार गठन भएको झन्डै एक वर्ष पुग्दा पनि प्रदेशको राजधानी र नाम टुंगो नलागेको भन्दै आलोचना भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । राईले पहिलो चरणमा नेकपाका सांसदसँग अनौपचारिक छलफल गरेका छन् । मुख्यमन्त्री राईले मोरङ, उदयपुर र संखुवासभाका सांसदसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छुट्टाछुट्टै छलफल गरेका हुन् । अधिकांशले इटहरी, धरान वा धनकुटालाई प...
माटोको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

दाङ, १३ असोज । दाङमा माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको...
धान पोटाउने बेला भईसक्दापनि युरिया मल नपाएपछि झापाका किसान समस्यामा

धान पोटाउने बेला भईसक्दापनि युरिया मल नपाएपछि झापाका किसान समस्यामा

झापा, १३ असोज । गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् । धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् । गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भन्नुभयो, “पहिलेदेखि नै रासायनिक मल प्रयोग गरियो अहिले अरु मल हाले राम्रो फल्दैन, रासायनिक मल नपाएर समस्या भ...
नेपाल र चीन ऊर्जा संयन्त्र बैठक : बृहद् कार्ययोजनासहित अघि बढ्ने सहमति

नेपाल र चीन ऊर्जा संयन्त्र बैठक : बृहद् कार्ययोजनासहित अघि बढ्ने सहमति

काठमाडौँ, १२ असोज । नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छ । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर ...
नेपाल–मलेसिया श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

नेपाल–मलेसिया श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

काठमाडौँ, १२ असोज । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो । दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ । नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्...
धनकुटामा नेकपा माओवादी केन्द्रको पुनर्गठन

धनकुटामा नेकपा माओवादी केन्द्रको पुनर्गठन

धनकुटा, १२ असोज । जिल्लामा पुर्व माओवादी केन्द्र र नेकपा एमाले बीच एकता कार्य पुरा भईनसकेको अवस्थामा धनकुटामा नेकपा माओवादी केन्द्रको पुरानै नामको पार्टी गठन भएको छ । यसलाई पुर्व माओवादी केन्द्रकै रुपमा पुनर्गठन गरिएको दावी गरिएको छ । केन्द्रले धनकुटाको हिलेमा ३१ सदस्यीय जिल्ला तदर्थ समिति गठनपछि सुक्रवार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । पार्टीका पोलिटव्युरो सदस्य डम्बर सुब्बाल...
प्रान कम्पनीको सेनेटरी प्याड र बेबी डाइपर बजारमा

प्रान कम्पनीको सेनेटरी प्याड र बेबी डाइपर बजारमा

काठमाडौं, १२ असोज । प्रान कम्पनीले महिनावारी भएको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड र बालबालिकाले प्रयोग गर्ने बेबी डाइपर नेपाली बजारमा भित्राएको छ । बहुराष्ट्रिय कम्पनी प्रानले नेपाली बजारमा सेनेटरी प्याड र बेबी डाइपर भित्राएको हो । प्रानले सन् २०१७ बाट सेनेटरी प्याड उत्पादन गर्दै आएकोमा आजबाट सेनेटरी प्याड सर्व सुलभ रुपमा नेपाली बजारमा उपलब्ध गराएको प्रानका सार्क राष्ट्रका ब्राण्ड मेने...
शिक्षक परीक्षामाः स्थानीयवासीबाट पठनपाठन

शिक्षक परीक्षामाः स्थानीयवासीबाट पठनपाठन

भोजपुर, १२ असोज । अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गए पनि व्यवस्थापनले नियमित पठनपाठन गराएको छ । मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य पाँच जनाले गणित र विज्ञानबाहेक सम्पूर्ण कक...
‘ए डिभिजन लिग’ शनिबारदेखि : उपाधि जित्ने सबै क्लबको दाबी

‘ए डिभिजन लिग’ शनिबारदेखि : उपाधि जित्ने सबै क्लबको दाबी

काठमाडौँ, १२ असोज । चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प...
विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि, व्यापार घाटा अधिक

विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि, व्यापार घाटा अधिक

काठमाडौँ, १२ असोज । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब ६१ करोड पुगे...
प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुई तिहाइले पारित

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ दुई तिहाइले पारित

धनगढी, १२ असोज । प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । आज बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । दोस्रो बैठकमा राजधानी र नामकरण सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको प्रस्तावलाई सत्तापक्षकै सदस्य वीरमान चौधरी र शान्ति नेपालीले स...
अबदेखि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

अबदेखि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

काठमाडौँ, १२ असोज । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने एलपिजी ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएक...
यू–१९ एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

यू–१९ एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १२ असोज । बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले...
पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक...
नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

काठमाडौँ, १२ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दि...
एक सय १५ वर्षीया गुरुङको निधन

एक सय १५ वर्षीया गुरुङको निधन

लेखनाथ, १२ असोज । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ ...
फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौँ, १२ असोज । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार प...
नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

न्यूयोर्क, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृ...
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौँ, १२ असोज । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरृका छ्। बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको...
शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, १२ असोज । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरम...
कता गयो एनजीओले भित्र्याएको २० अर्ब ? राज्य बेखबर

कता गयो एनजीओले भित्र्याएको २० अर्ब ? राज्य बेखबर

काठमाडौँ, १२ असोज । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ। नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ। ‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो...
चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौँ, १२ असोज । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ। एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ...
error: Content is protected !!