दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन फागुन ४ देखि
पोखरा, २ फागुन । अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।
‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आयोजित पाँच दिवसीय सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा राष्टिय युवा परिषदका नेताहरू,विभिन्न राजनीति...































