२०७५ भदौ २८ गते बिहीबार/आजको राशिफल

२०७५ भदौ २८ गते बिहीबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले ...
ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

ठाउँ-ठाउँमा तीजको रमझम : ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न इन्दिरा शर्माको सुझाव (भिडियोसहित)

विराटनगर, २७ भदौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज बुधबार मोरङमा पनि धुमधामका साथ मनाईएको छ । ठाउँ–ठाउँमा तीज बिशेष कार्यक्रम गरेर हर्सोल्लासपूर्वक तीज पर्व मनाईएको हो । यसैवीच तीजको अवसर पारेर मोरङको वेलवारी–३ सहकारी टोलमा कल्पेश्वर शिव मन्दिर ब्यवस्थापन समितिले तीज बिशेष धार्मिक साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले...
सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

कुश्मा पर्वत, २७ भदौ। नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन । नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो ...
बेलडाँगी–१ शिविर खाली

बेलडाँगी–१ शिविर खाली

दमक, २७ भदौ । विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताउनुभयो । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण ग...
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

धनकुटा, २७ भदौ । पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव १० बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धनकुटा, भोजपुर, सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जिल्ला सहकर्मीहरुले जनाएका छन् । भूकम्पको रेक्टरस्केल र केन्द्र बिन्दु भने पत्ता लाग्न वाँकी छ ।
प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना

काठमाडौँ, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीक...
२०७५ भदौ २७ गते बुधबार/आजको राशिफल

२०७५ भदौ २७ गते बुधबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अधिक धन खर्च हुनेछ । सिंह (मा, मि, मु, मे, मो, ट...
मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, छ घाईते

मोरङ, २६ भदौ । मोरङका दुई स्थानमा मंगलवार भएका सवारी दुर्घटनामा परी दुई महिलाको मुत्यु भएको छ भने ६ जना घाईते भएका छन् । विराटनगर बसपार्क दक्षिण कोशी राजमार्गमा विहान करिव ११ बजे ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भयो । दुर्घटनामा दुई जना घाईते छन् । महेन्द्रचौकदेखि जोगबनीतर्फ जादै गरेको एच.आर.५५ एल.१४१९ नम्बरको भारतीय मालबाहक ट्रकले सोहि दिशातर्फ जादै गरेको को.५ प.३२०० नम्बरको मो...
मानव ओसारपसारका घटना बढ्दै

मानव ओसारपसारका घटना बढ्दै

काठमाडौँ, २६ भदौ । नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्ककअनुसार मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी तथा विभिन्न अदालतहरूमा रहेको मुद्दाहरूको तथ्याङ्कक हेर्दा पछिल्लो सात वर्षमा यस्ता घटना दोब्बरले बढेको पाइएको छ ।...
कुकुर कुट्दा दुई युवा जेल चलान

कुकुर कुट्दा दुई युवा जेल चलान

काभ्रेपलाञ्चोक, २६ भदौ । कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेको खबर छ । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज ला...
जनताको आँखामा छारो हाल्दै सरकार, मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट

जनताको आँखामा छारो हाल्दै सरकार, मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट

काठमाडौँ, २६ भदौ । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ । पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवला...
२०७५ भदौ २६ गते मंगलबार/आजको राशिफल

२०७५ भदौ २६ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ २६ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर ११ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वितीया, १९:५९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। भौतिक साधन जुट्नाले जीवनशैल...
हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य: सभामुख

हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य: सभामुख

काठमाडौँ २५ भदौ । सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताउनुभएको छ । चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्नुहुँदै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना...
नेपाल खाद्य संस्थानलाई जापानबाट ३२ करोड ४८ लाख बराबरको चामल सहयोग

नेपाल खाद्य संस्थानलाई जापानबाट ३२ करोड ४८ लाख बराबरको चामल सहयोग

काठमाडौँ, २५ भदौ । जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्त...
थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि…

थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि…

स्याङ्जा, २५ भदौ । श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।” भिरकोट नगरपालिका–...
आधारभूत मूल्यमै विकास बैंकको शेयर

आधारभूत मूल्यमै विकास बैंकको शेयर

काठमाडौँ, २५ भदौ । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको शेयरमा उच्च गिरावट आएको छ । यस्तै मेसोमा रहेको छ विकास बैंक समूह । नेपाल स्टक एक्सचेञ्जमा कूल ३३ वटा विकास बैंकको शेयर सूचीकृत छन् । एकाध विकास बैंकक...
प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौँ, २५ भदौ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका ...
साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने

काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खे...
तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

दमौली, २५ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा हुनुहुन्छ । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा पर्नुभएकी उहाँले हालसम्म पनि न्याय पाउनुभएको छैन । आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उहाँले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब...
डा. सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै (भिडियो रिपोर्टसहित)

डा. सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै (भिडियो रिपोर्टसहित)

विराटनगर, २५ भदौ । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा उनले ओठ कमाउँदै भने ‘अव त बाच्...
नगर सभापति पुन हत्याको विरोधमा रोल्पा बन्द

नगर सभापति पुन हत्याको विरोधमा रोल्पा बन्द

रोल्पा, २५ भदौ । नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्या...
सुडानमा विमान दुर्घटना, १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

सुडानमा विमान दुर्घटना, १९ को मृत्यु, चारजनाको जीवितै उद्धार

जुबा, दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताउनुभयो । उ...
बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

काठमाडौँ, २५ भदौ । बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन्। हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो। यसअघि आधार ब्याजदर(बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार आधार ब्याजदरमा कमी आएपछि बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेलामा ऋणको ब्याजदर घटाउन सक्नेछन्। ऋणको ब्याज ...
फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

काठमाडौँ, २५ भदौ । २०७४ भदौ २२ गते सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ। गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा ३३३ प्रतिशतसम्म भाउ बढ...
विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

नवलपरासी, २५ भदौ ।  विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवार...
इन्द्रजात्राको साइत भोलिदेखि

इन्द्रजात्राको साइत भोलिदेखि

काठमाडौँ, २५ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोल...
नेपाली हुँदा हुँदै विदेशीलाई जागिर

नेपाली हुँदा हुँदै विदेशीलाई जागिर

काठमाडौँ, २५ भदौ । नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन्। नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत सरकार आफै...
रोल्पामा गोली प्रहार: तरुण दल अध्यक्षको मृत्यु

रोल्पामा गोली प्रहार: तरुण दल अध्यक्षको मृत्यु

रोल्पा, २५ भदौ । रोल्पाको सुलिचौरमा आज दिउसो भएको गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको वताइएको छ । पोस्तोलवाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्सीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि...
नेपालीको लगानीमा अमेरिकामा बैंक

नेपालीको लगानीमा अमेरिकामा बैंक

काठमाडौँ, २५ भदौ । अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन  एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । यो सामुदायिक बैंक हो ।...
पर्सामा १२ वर्षीया बालिका बलात्कृत

पर्सामा १२ वर्षीया बालिका बलात्कृत

वीरगन्ज , २५ भदौ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ । घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो । परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बा...
२०७५ भदौ २५ गते सोमबार/आजको राशिफल

२०७५ भदौ २५ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ भाद्र २५ गते सोमबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे  । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्त...
error: Content is protected !!