नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

काठमाडौँ, १४ असार । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुला...
राष्ट्रिय परिचयपत्र वितरण कात्तिकदेखि

राष्ट्रिय परिचयपत्र वितरण कात्तिकदेखि

काठमाडौँ, १४ असार । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए...
प्रदेश १ को नाम र राजधानीबारे मुख्यमन्त्रीद्वारा बल्ल छलफल सुरु

प्रदेश १ को नाम र राजधानीबारे मुख्यमन्त्रीद्वारा बल्ल छलफल सुरु

धरान, १४ असार । सरकार गठन भएको झन्डै एक वर्ष पुग्दा पनि प्रदेशको राजधानी र नाम टुंगो नलागेको भन्दै आलोचना भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । राईले पहिलो चरणमा नेकपाका सांसदसँग अनौपचारिक छलफल गरेका छन् । मुख्यमन्त्री राईले मोरङ, उदयपुर र संखुवासभाका सांसदसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छुट्टाछुट्टै छलफल गरेका हुन् । अधिकांशले इटहरी, धरान वा धनकुटालाई प...
कता गयो एनजीओले भित्र्याएको २० अर्ब ? राज्य बेखबर

कता गयो एनजीओले भित्र्याएको २० अर्ब ? राज्य बेखबर

काठमाडौँ, १२ असोज । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ। नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ। ‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो...
चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौँ, १२ असोज । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ। एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ...
१३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दै आएका हजुरबुबा थुनामा

१३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दै आएका हजुरबुबा थुनामा

नेपालगन्ज, १२ असोज । आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दिएको हो । समाचारका अनुसार तरकारी बाजे पक्षधर अधिवक्ताले पारिवारिक रुपम...
अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

अब ‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौँ, १० असोज । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने ? भन्ने परिभाषा विधेयकले गरेको छैन । कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्...
दुलही भित्र्याउने तयारी गर्दागर्दै दोलखामा बलात्कारको आरोपमा दुलाहा पक्राउ

दुलही भित्र्याउने तयारी गर्दागर्दै दोलखामा बलात्कारको आरोपमा दुलाहा पक्राउ

दोलखा, १० असोज । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान...
दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

काठमाडौँ, ९ असोज । धानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क पर्छ । यस्ता घटनाका चाङ लाग्दै गएका छन् । छोटो समयमै झन्डै दर्जन पुगेका ...
क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

काठमाडौँ, ९ असोज । क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् । मोड्रिचको कप्तानीमा...
प्रहरीलाई कामदार बनाउने अधिकारीको पेन्सन काटिने

प्रहरीलाई कामदार बनाउने अधिकारीको पेन्सन काटिने

काठमाडौ, ९ असोज । तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ। कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए। कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पे...
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार

काठमाडौ, ९ असोज । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको छ। यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र ...
फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

काठमाडौ, ९ असोज । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका ...
चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

काठमाडौँ, ८ असोज । पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । २०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पु...
सर्वसाधारणले माथिल्लो अरुणको सेयर पाउने

सर्वसाधारणले माथिल्लो अरुणको सेयर पाउने

काठमाडौँ, ८ असोज । सरकारले संखुवासभामा रहेको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना सर्वसाधारणलाई समेत सेयर दिने गरी कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्न सहमति दिने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न अपर अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ । सरकारले ...
दशैँका लागि ‘नयाँ नोट’ २१ गतेदेखि, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाउने

दशैँका लागि ‘नयाँ नोट’ २१ गतेदेखि, प्रतिव्यक्ति २७ हजारसम्म साट्न पाउने

काठमाडौ, ८ असोज । नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए । ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज...
निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको ठहर

निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको ठहर

काठमाडौँ, ८ असोज । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो। समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अध...
बलात्कारी बाबुले छोरीलाई भने– ‘मलाई फाँसी देउ’

बलात्कारी बाबुले छोरीलाई भने– ‘मलाई फाँसी देउ’

ललितपुर, ८ असोज । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ । अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गए...
अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

काठमाडौँ, ८ असोज । नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ। करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ। करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्स...
निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत

निर्मला हत्यापछि प्रदेश ७ मा मात्रै २८ जना बलात्कृत

कञ्चनपुर, ८ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। यो समेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मल...
नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

काठमाडौँ, ७ असोज । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ। जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो। प्रशिक्षर्थी कामदार लैजान...
पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ सरकारी ठेक्का

पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ सरकारी ठेक्का

काठमाडौँ, ७ असोज । दर्जनौं ठूला पुल र सडककाे ठेक्का लिएर अलपत्र पार्ने र कम गुणस्तरका संरचना निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक...
पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

काठमाडौँ, ७ असोज । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक भएकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । तर, साइबर कानुन र इन्टरनेटसम्बन्धी मुद्दाका जानकार अधिवक्ता बाबुराम अधिकारी भने सरकारले यस्...
दार्चुलादेखि ताप्लेजुङसम्म भारतले मिच्याे ६०० वर्गकिलोमिटर नेपाली भूभाग

दार्चुलादेखि ताप्लेजुङसम्म भारतले मिच्याे ६०० वर्गकिलोमिटर नेपाली भूभाग

काठमाडौं, ६ असोज । भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६०६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए। खुला सीमाका कारण भारतले नेपाली भूभाग...
नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौँ, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र...
दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोस्

दशैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोस्

काठमाडौँ, ६ असोज । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको छ । महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङ...
अश्लील वेबसाइट बन्द गर्दै सरकार

अश्लील वेबसाइट बन्द गर्दै सरकार

काठमाडौँ, ६ असोज । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । मुलुकी अपराध (संहिता)...
प्रदेशमा सरकारी भाषा तय गर्न छ आधार प्रस्ताव

प्रदेशमा सरकारी भाषा तय गर्न छ आधार प्रस्ताव

काठमाडौँ, ५ असोज । प्रदेशमा नेपाली बाहेकका अन्य भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन भाषा आयोगले विभिन्न ६ वटा आधार प्रस्ताव गरेको छ। प्रदेशमा भाषा बोल्ने बक्ताको सङ्ख्या, भाषिक पहिचान, लेखन प्रणाली, भाषाको स्तरीकरण, भाषाको स्वीकार्यता र भाषाको इतिहासका आधारमा प्रदेशमा नेपालीबाहेक अन्य राष्ट्रभाषाले सरकारी भाषाका रूपमा मान्यता पाउन सक्ने आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। आयो...
विदेशमा बस्ने नेपालीलाई मताधिकार, आदेश पालना गर्न सरकारलाई कठिन

विदेशमा बस्ने नेपालीलाई मताधिकार, आदेश पालना गर्न सरकारलाई कठिन

काठमाडौँ, ५ असोज । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिन सक्ने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै सरकारलाई झकझक्याएको छ। विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन नेपालसँग अनुभव नभएको भन्दै आयोगले थालेको औपचारिक तथा अनौपचारिक छलफलमा सरकारलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा तयारी गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले विदेशमा बस्ने नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चि...
कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत

कञ्चनपुरमा १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा १७ वर्षीया किशोरी कविता विष्ट र १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएकी हुन् । कक्षा कोठामै बलात्कार भएको पीडित बालि...
यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

काठमाडौँ, ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । से...
error: Content is protected !!