२०८१ साउन १२ गते शनिबार/आजको राशिफल
बि.सं. २०८१ साउन १२ गते शनिबार ई.सं.२०२४ जुलाई २७ नेपाल सम्बत ११४४ दिल्लागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ०६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिश...

