२०७५ कात्तिक २० गते मंगलबार/आजको राशिफल
वि.सं. २०७५ साल कात्तिक २० गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्दशी, २२:०८ बजेउप्रान्त औंसी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र म...

