२०७५ माघ ९ गते बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल माघ ९ गते। बुधबार। इश्वी सन् २०१९ जनवरी २३ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सह...


