२०७८ साउन २४ गते आइतबारको राशिफल
बि.संं २०७८ साल साउन २४ गते आइतबार ई.सं.२०२१ अगस्ट ४ नेपाल सम्बत ११४१ बछलागा आमै राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष औंसी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, व्यतिपात योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशा...


