२०७८ असोज २६ गते मंगलवारको राशिफल
ई.सं.२०२१ अक्टोबर १२ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज शुक्ल सप्तमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः०२ बजे, सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्...

