३३ वर्षपछि नक्कली भनेर किनेकाे हिराको औंठीले बनायो करोडपति
हिरा लगाउने इच्छा त सबैलाई हुन्छ । एउटी बेलायती महिलाको पनि यस्तै इच्छा थियो । तर उनीसँग हिरा किन्नको लागि भने पर्याप्त पैसा थिएन । हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि उनले बजारमा गएर हिराजस्तै देखिने नक्कली हिराको औंंठी किनिन् ।
३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उन...































