डिभिजन २: नेपालद्वारा ओमानविरूद्ध १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत
काठमाडौं, २६ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमानलाई नेपालले १३९ रनको सामान्य लक्ष्य दिएको छ। ओमान केहिबेरमा नेपालले दिएको विजयी लक्ष्य सहित ब्याटिङमा उत्रदैछ । नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो।
नामिविया विरुद्धकै जस्तो ब्याटिङ प्रदर्शन गरेको नेप...






























