काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाको घरेलु मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

Advertisement

नेपाललाई सुरुवातमै सफलता मिलेको छ । सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।

तेश्रो ओभरको खेल जारी रहँदा नामिबिया एक विकेटको क्षतिमा १४ रनमा खेलिरहेको छ । नेपालका सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा एक रन जोडेका ओपनर लुइस भान डेर वेस्टच्युनलाई बोल्ड गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!