२०८१ मंसिर ५ गते बुधबार/आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अग्रिम गरेको मेहनतले सफलता मिल्नेछ। आलस्यबाट बच्नुहोस्। नकरात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। आफ्नो गोप्य कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रलाई लिएर सानातिना यात्राको योग रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको ब...