तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च

तेह्रथुमका बिधुत उपभोक्ताको पीडा: ८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च
तेह्रथुम। तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन सास्ति भएको छ । ८० रुपैयाँ विद्युत महसुल बुझाउन उपभोक्ताहरु २ हजार रुपैयाँ खर्च हुने गरेको उपभोक्ताहरु बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रिय विद्युत लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत महसुल संकलन केन्द्र स्थापना नहुदाँ यहाँका उपभोक्ता मारमा परेक...

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन
झापा।काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्...

अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका

अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका
दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । घ्यूकुमा...

थलीमा बालुवा तस्करी तीव्र

थलीमा बालुवा तस्करी तीव्र
 काठमाडौँ । वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति ट्रकका ट्रक चोरी तस्करी भइरहेको छ ।  नगरपालिकाको वडा नं ४ थलीस्थित वाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकाली रहेका भेटिन्छन् । नदीसँग जोडिएको सार्वजनिक जग्गामा रहेको बालुवाको ढिस्कोबाट पनि बालुवा ...

न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी
नुवाकोट। अन्तरराष्ट्रिय बेपत्ता दिवसको अवसरमा हराएका व्यक्तिको खोजीका लागि दबाब दिन तथा उनीहरुको स्मरणमा नुवाकोटमा बुधबार साँझ दीपप्रज्वलन गरिएको छ । नेपाल रेडक्रश सोसाइटी, नुवाकोट शाखाको आयोजनामा जिल्लाबाट बेपत्ता भएका व्यक्तिको सम्झनामा दीपप्रज्वलन गरी उनीहरुको अवस्था पत्ता लगाउन तथा परिवारका सदस्यको लागि सहानुभूती प्रदान गर्न बुधबार विदुरमा मैनबत्ती बालेर बेपत्ता भएकाको स्मरण गरिएको हो ।...

विराटनगरको कोशी हेल्थ ईन्स्टिच्युटमा आगलागी

विराटनगरको कोशी हेल्थ ईन्स्टिच्युटमा आगलागी
मोरङ, ११ भदौ । विराटनगर महानगरपालिका–१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा आईतबार आगलागी भएको छ । ईन्स्टिच्यूटको परीक्षा शाखामा बिधुत सर्ट भएर आईतबार बिहान आगलागी भएको हो । आगोले परीक्षा शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको ईन्स्टिच्यटले जानएको छ ।

गम्भीर रोगको संकेत हुनसक्छ रिँगटा

गम्भीर रोगको संकेत हुनसक्छ रिँगटा
एजेन्सी। रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औ...

किन घुर्छ मान्छे ?यस्ता छन कारण

किन घुर्छ मान्छे ?यस्ता छन कारण
आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ । सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन ।  यसले संगै सुत्ने वा नजिकै सु...

किन फुल्छ कपाल ? वैज्ञानि कारण यस्तो छ

किन फुल्छ कपाल ? वैज्ञानि कारण यस्तो छ
कपाल किन फुल्छ भन्नु र कसरी कपालको रंग बदलिन्छ भन्नु एउटै हो । त्यसैले सर्वप्रथम हामीले रंगको वैज्ञानिकता बुझ्न आवश्यक हुन्छ । रंग अथवा कलर टिन्ट, सेड र टोन नामक ती कुरामा आधारित हुन्छ । सेतोमा अन्य रंग मिसाउने प्रक्रियालाई टिन्ट भनिन्छ, यसो गर्दा रंगको चहकिलोपन बढ्दै जान्छ र कालोमा अन्य रंग मिसाउने प्रक्रिया सेड हो । यसो गर्दा रंगको फिक्कापन बढ्दै जान्छ । अनि, टोन भनेको या त खैरोमा...
error: Content is protected !!