‘ब्लड प्रेसर लो’ भए यी घरेलु उपाय अपनाउनुहोस्

‘ब्लड प्रेसर लो’ भए यी  घरेलु उपाय अपनाउनुहोस्
कमजोरी महसुस हुनु तथा चक्कर लाग्नु ब्लड प्रेसरको लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रेसर कम भएकाहरुलाई चिकित्सकहरु खानामा ध्यान दिन आग्रह गर्छन् । त्यसैले यस्ता उपायहरु जान्न निकै आवश्यक छ, जसले ब्लड प्रेसरको कमी हटाउन भूमिका खेल्छन् । केही घरेलु उपाय यस्ता छन् : [Blood-pressure-90-40] नुनको मात्रा बढाउनुस् खानामा प्राय नूनको मात्रा कम नै हुन्छ । तर, यदी तपाईको ब्लड प्रेसर कम छ भने ...

बच्चाको कान सफा गर्ने सुरक्षित तरिका

बच्चाको कान सफा गर्ने सुरक्षित तरिका
जब बच्चा सानो हुन्छ तब उसको हरेक काम मुश्किल हुन्छ तर सबैभन्दा मुश्किल काम उसको कान सफा गर्नु नै हुन्छ । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदार्थ हुन्छ जो सबै मानिसहरुको कानबाट निस्किन्छ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बच्चालाई सुन्ने क्षमतामा असर पार्दछ । तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्...

बाथरोगको जटिलताबाट बच्ने उपाय

बाथरोगको जटिलताबाट बच्ने उपाय
साधारणतया जोर्नी दुख्ने समस्यालाई हामी बोलीचालीको भाषामा बाथ रोग भन्छौं । जोर्नी दुख्नेलाई मात्र बाथरोग भनिन्छ कि यसका अरु पाटो पनि छन् ? बाथ रोग किन हुन्छ ? यसका लक्षण के-के हुन् भन्ने प्रश्न हाम्रो मनमा उब्जिरहेको हुन्छ । रोगबारे पर्याप्त जानकारी नहुँदा हामी कतिपय अवस्थामा जसले जे भन्यो, त्यही लहैलहैमा लाग्छौं । दुखाइ निको होस् भनेर जथाभावी औषधि, धूलो, झारपात र झारफुकको पछाडि लाग्दा रोगले जटिल ...

गाजर खाँदा फाइदै फाइदा

गाजर खाँदा फाइदै फाइदा
गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ । गाजर नियमित खानुका फाइदा यी हुन्: · रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा...

पाँच वर्षभन्दा कम उमेरका बच्चालाई चाहिन्छ यस्तो पोषण

पाँच वर्षभन्दा कम उमेरका बच्चालाई चाहिन्छ यस्तो पोषण
घरमा पाँच वर्षभन्दा कम उमेरका बच्चा छन् ? उसलाई के खुवाउने गर्नुभएको छ ? बच्चाको उमेरअनुसार फरक–फरक आहार आवश्यक पर्छ । पोषणमा तल–माथि भएमा अत्यधिक मोटो तथा कुपोषणको सिकार हुने खतरा रहन्छ । बच्चाको शारीरिक र मानसिक विकासमै असर पुग्छ । त्यसैले कुन उमेर र समयमा बच्चालाई कस्तो खाना खुवाउने भन्ने विचार पु¥याउनुपर्छ । नर्स रूपा केसीले टिप्स दिएकी छिन्ः जन्मेदेखि ६ महिनासम्म बच्चा जन्मेको एक घन्ट...

निदाएका वेला मान्छे घुर्नुको कारण के हो ?

निदाएका वेला मान्छे घुर्नुको कारण के हो ?
आफै निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ । सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई अ...

प्यूठानमा नसर्ने रोगहरु मध्ये क्यान्सर रोगीको संख्या बढी

प्यूठानमा नसर्ने रोगहरु मध्ये क्यान्सर रोगीको संख्या बढी
प्यूठान । पछिल्लो समयमा नसर्ने मध्येको क्यान्सर धेरै मानिसमा देखिन थालेको जिल्ला स्वास्थ्यको तथ्याकंले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको स्रोत अनुसार मृगौला, मुटुरोग, पार्कीन्सन, अल्जाइमर्स रोग, स्ट्यान्डल इन्जुरी, हेड इन्जुरी, सिक्लेस इनिमिया लगायतका नसर्ने रोगहरु मध्ये क्यान्सर बढी मानिसमा रहेको बताइएको छ । गत वर्ष ३७ जना क्यान्सर भएका व्यक्तिलाई उपचारको लागि जिल्ला बाहिर सिफारिस गरेको जि...

कति वजन भएकाले कति पानी पिउनु उपयुक्त ?

कति वजन भएकाले कति पानी पिउनु उपयुक्त ?
डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थाह...

मानसिक तनाव कम गर्ने उपाय

मानसिक तनाव कम गर्ने उपाय
मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन। मुख्य कुरा कुनै पनि घटनालाई हामी कसरी हेर्छो भन्ने हो। मेरो आफ्नो क्षमता कति छ? कुनै पनि चिजलाई कसरी सम्हाल्नुहुन्छ? जब आफ्नो क्षमताले आफ्ना समस्यालाई सम...

‘निःशुल्क औषधीको अभाव छैन’

‘निःशुल्क औषधीको अभाव छैन’
धनकुटा । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले स्वास्थ्य संस्थावाट निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । मंगलवार जिल्ला स्वास्थय कार्यालय धनकुटाले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुवाट निःशुल्क रुपमा वितरण गरिने औषधीको अभाव नभएको जानकारी दिएको हो । सर्वसाधारण नागरिकलाई निःशुल्क रुपमा वितरण गरिने ७० प्रकारका औषधीको अभाव जिल्लामा नभएको जिल्ला स्वास्थ्य का...
error: Content is protected !!