क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा तालाबन्दी

क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा तालाबन्दी
धनकुटा । स्वास्थ्यकर्मीहरुले धनकुटा स्थित पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा मंगलवार तालाबन्दी गरेका छन । स्वास्थ्य सेवा ऐन दफा ९ को ‘ख’ कार्यान्वयनको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले कार्यालयमा ताला लगाएका हुन । स्वास्थ्यकर्मी पूर्वाञ्चल क्षेत्रीय ट्रेड युनियन संघर्ष समितिले क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतसहित कार्यलयको आर्थिक, प्रशासनीक लगायत सबै शाखाका कर्म...

निकै छिटो तौल घटाउन गर्नुहोस् यसको अनुशरण

निकै छिटो तौल घटाउन गर्नुहोस् यसको अनुशरण
हामी ऊर्जा पाउन केरा खान्छौं । तर जापानीहरु भने आफ्नो तौल घटाउनका लागि आफ्नो दिनको सुरुवात केरा र मनतातो पानीले गर्दछन् । विज्ञका अनुसार यसले तौल तीब्र रुपमा कम हुने र यो वैज्ञानिक रुपमा नै पुष्टि भइसकेको बताइएको छ । तर यसले तौल मात्र घट्ने नभई यसका अन्य फाइदा पनि छन् । यसकारण निकै छिटो घट्छ तौलः विज्ञका अनुसार मनतातो पानी पिउँदा शरिरको मेटाबोलिजम बढ्छ । मेटाबोलिजम बढ्नुको अर्थ बोसो घटाउने शक्...

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभए को छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेको...

सुत्नुभन्दा अगाडी गर्न नहुने गल्ती र अपनाउनुपर्ने सावधानी

सुत्नुभन्दा अगाडी गर्न नहुने गल्ती र अपनाउनुपर्ने सावधानी
मानिसकाे सबैभन्दा प्याराे चिज निन्द्रा नै हाे । दिनभरी कार्य ब्यस्तताका बावजुद बेलुका खाना खाएर अाफ्नाे अाेछ्यानमा पसेपछि जाे काेहि अारामले सुत्न र निदाउन चाहन्छन । तर सुत्नु मात्रै शरिरकालागि राम्राे कुरा होइन यसले स्वास्थ्यमा प्रतिकुल असर पारीरहेकाे हुन्छ कारण हाे सुत्नु अघि गरिने केही गल्ती जसले हाम्राे शरिरकाे ताैल बढन जान्छ । यहाँ डा . अवधेस मिश्राले सुत्नु भन्दा अघि गरीने गल्ती र यसबाट बच...

यसकारण खानासँग नखानुहोस् अचार

यसकारण खानासँग नखानुहोस् अचार
खानाको स्वाद बढाउनको लागि हामीहरु प्राय: अचारको प्रयोग गर्छौँ । तर यो बानीले हामी धेरै रोगहरुलाई निम्ता दिईरहेका हुन्छौँ । जुन हामीलाई थाहा हुन्न । खानासँग गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ । नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने नोक्सानका बारेमा जानकारी दिँदैछौँ । – खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको...

रक्सि लाग्यो ? यसरी हट्छ ह्याङओभर !

रक्सि लाग्यो ? यसरी हट्छ ह्याङओभर !
पिउन थालेपछि  थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ ।  अण्डा अण्डामा एमिनो एसिड हुन्छ जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटाम...

छालाको प्रकृति अनुसार सहि साबुन रोज्ने तरिका

छालाको प्रकृति अनुसार  सहि साबुन रोज्ने तरिका
नाच्न नजान्ने आँगन टेडो । कतिपय प्रयोग र विधीमा हामी चुकिरहेका हुन्छौ, अनि दोष चाहि अरुलाई दिइन्छ । खासगरी सौन्दर्य प्रसाधनको प्रयोगमा हामी यस्ता गल्ती दोहोर्‍याइरहेका हुन्छौ । किनभने सबैखाले सौन्दर्य प्रसाधन सबैखाले छाला, केसका लागि उपयोगी हुदैन । यो छाला तथा केसको प्रकृति अनुसार भिन्न भिन्नै गुणका हुन्छन् । एकखाले छालाको लागि अर्कोखाले प्रसाधन प्रयोग गर्दा त्यसले राम्रो नतिजा दिदैन । हामी सा...

गंभीर रोगको संकेत हुनसक्छ रिँगटा

गंभीर रोगको संकेत हुनसक्छ रिँगटा
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी...

नङ टाेक्ने बानीले ज्यानै जान सक्छ

नङ टाेक्ने बानीले ज्यानै जान सक्छ
मानव शरिरकाे महत्वपूर्ण तथा शाैन्दर्य अंग मध्ये नङ पनि एक हाे । कतीपयले यसलार्इ संरक्षण गरेर राखेका छन भने कसैले काटेर फाल्ने गरेका छन यहा सम्मकी केहीले अाफ्नाे नङलाृइ बिश्वमाझ किर्तीमान कायम गर्दै गिनिज बुक अफ वर्ल्डमा नाम समेत दर्ता गराइसकेका छन । अाउनुहाेस हामी यही नङकाे बिषयमा केही चर्चा गराै । केहि मानिसकाे नङ टाेक्ने बानी हुन्छ तर उसलार्इ त्याे कुराकाे कुनै जानकारी हुदैन कि नङ टाे...

छिट्टै भुल्ने बानी छ भने दिमाग तिखार्न यी खानेकुरा खानुहोस्

छिट्टै भुल्ने बानी छ भने दिमाग तिखार्न यी खानेकुरा खानुहोस्
के तपाइँले प्रायः स–साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्झिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढि तनावमा रहन्छन् । वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेक...
error: Content is protected !!