कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । ...

घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ

घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ
काभ्रे । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेकादुई कर्मचारीहरु घुस सहित पक्राउ परेका छन् । कार्यलयका सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा जिल्ला घरेलु कार्यलयका कार्यलय सहयाक हरि सुवेदी र माधव कुईकेल पक्राउ परेका हुन् । विहिवार दिउसो भुम्लु गाउपालिका ९ मा संचालन गर्नका लागि दर्ता गर्न लागिएको नारी समूह पोल्ट्री फार्म दर्ताका लागि थप १४ हजार रकम माग गरी घुस लिन लाग्दा अख्तियार ...

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला
कञ्चनपुर। बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए । खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ । उ...

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद !

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद !
रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारी दामोदर दाहालले बताउनुभयो । सम्बन्ध विच्छेद गर्दा श्रीमान्बाट अधिकांश महिलाले नगद जिन्सी लगायतका...

रूखबाट लडेर वडा सदस्यको मृत्यु

रूखबाट लडेर वडा सदस्यको मृत्यु
रुकुम । रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जान...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो
चितवन। ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उहाँले बताउनुभयो । सडकक...

हत्या आरोपमा दोलखाका प्रवीण खड्का पक्राउ

हत्या आरोपमा दोलखाका प्रवीण खड्का पक्राउ
चरिकोट। कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न र...

‘एक घर एक धारा’ अभियान : खानेपानीका लागि त्रिपक्षीय सम्झौता

‘एक घर एक धारा’ अभियान : खानेपानीका लागि त्रिपक्षीय सम्झौता
भक्तपुर ।‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्ड, स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार चाँगुनारायणको मनोहरा...

विदेशमा मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति

विदेशमा मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति
रुकुम। वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।  यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए । एकजना उच्च माध्यमिकमा ...

भरतपुर-१९ मा पुनः मतदान जारी, साँझ ५ बजेसम्म मतदान हुने

भरतपुर-१९ मा पुनः मतदान जारी, साँझ ५ बजेसम्म मतदान हुने
चितवन, २० साउन। मतपत्र च्यातिएपछि स्थगित भएको चितवनको भरतपुर महानगरपालिका–१९ मा आज मतदान भईरहेको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विव...
error: Content is protected !!