गोरखाको लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख सहयोग

गोरखाको लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख सहयोग
भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुनर्निर्माणका लागि गैरआवासीय नेपालीहरुले ६१ हजार अष्ट्रेलियन डलर (५० लाख रुपैयाँ) सहयोग गरेका छन् ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष  डा. शेष घलेलाई सो रकम हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्यहरु उपस्थित भएर डा. घलेलाई ६१ हजार अष्ट्रे...

एनआरएनए युएईद्धारा दुर्घटनामा परेका जीवनको परिवारलाई सहयोग

एनआरएनए युएईद्धारा दुर्घटनामा परेका जीवनको परिवारलाई सहयोग
युएई– एनआरएनए युएईले दुर्घट्ना भई घाईते भएका जीबन राना मगरको उपचारको लागि २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । युएईस्थित शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर राना घाइते भएका थिए । रानाको मेरुदन्ड र खुट्टाको हड्डी भाचिएको छ भने डक्टरले शल्यकृया गर्न भने पनि निजको इन्सुरेन्स सुबिधा नभएकाले उपचारमा आर्थिक समस्या देखिएको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार समाजका महासचिब राम तामाङको ...

बस्ती निर्माण गर्न मेलबर्न र एडिलेडबाट धुर्मुस–सुन्तलीलाई ३७ हजार डलर सहयोग

बस्ती निर्माण गर्न मेलबर्न र एडिलेडबाट धुर्मुस–सुन्तलीलाई ३७ हजार डलर सहयोग
माघ । महोत्तरीको मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणका लागि रकम संकलन गर्न अष्ट्रेलिया आएका धुर्मुस सुन्तलीलाई मेलबर्न र एडिलेडबाट ३७ हजार ६ सय ६८ डलर करिब ३२ लाख रुपैयाँ सहयोग जुटेको छ । यसपहिले सोही कार्यका लागि अहिलेसम्म सिड्नीबाट २५ हजार डलर संकलन भइसकेको छ । धुर्मुस सुन्तली फाउण्डेसन अन्तरगत मुसहर बस्तीका ५० घरपरिवारलाई नयाँ घर दिने योजनाका साथ काम भइरहेको छ । सोही कार्यका लागि रकम संकलन गर...

मलेसिया पुगेर नेपाली कलाकारले नाच्दा-नाच्दै कपडा खोलेपछि…

मलेसिया पुगेर नेपाली कलाकारले नाच्दा-नाच्दै कपडा खोलेपछि…
मलेसिया । संसार फराकिलो छ । यो फराकिलो संसारमा धेरै प्राणिहरु छन् । त्यस मध्ये चेतनशिल छ मान्छे अनि त्यहि एक मान्छे अर्काेलाई निर्जीव बनाएर खुशी बन्न चाहन्छ । वेरोजगारको चपेटामा परेर पराई भूमीमा मजदूरी गर्ने यूवाहरु लाखौ छन् । सबै वेरोजगार भएर मात्र लाख होइनन् व्यवसाय गर्नेहरु समेत करीब ४० लाख नेपालीहरु विदेशमा छन् । मजदूरी गर्ने हिसावले सरकारी तथ्याङ्क नै नभए पनि मलेसियामा नेपाली मजदूरहरु सबै ...
error: Content is protected !!