पाथिभरा मिडिया ग्रुप प्रवासमा नयाँ नेतृत्व, अध्यक्षमा चौलागाई

पाथिभरा मिडिया ग्रुप प्रवासमा नयाँ नेतृत्व, अध्यक्षमा चौलागाई
धनकुटा । पाथिभरा मिडिया ग्रुप प्रवासको कार्यसमिति परिवर्तन भएको छ । नयाँ समितिको अध्यक्षमा सरोज चौलागाई, उपाध्यक्षमा योगेन्द्र बास्तोला, सचिवमा केपी अधिकारी, सह–सचिवमा परदेशी संदिप पराजुली, कोषाध्यक्षमा लक्ष्मी अधिकारी र सह–कोषाध्यक्षमा लक्ष्मी लिम्बु चयन भएका छन । प्रवासका लागि मार्केटिङ्ग प्रमुखहरुमा पूर्वेली दुर्गा चौहान र बिनय बुढाथोकी चयन भएका छन भने नेपालका लागि गोपाल डाँगी र जिल्ला...

२२७ नेपाली विदेशी जेलमा, नौ नेपालीलाई मृत्युदण्डको फैसला सुनाईयो

२२७ नेपाली विदेशी जेलमा, नौ नेपालीलाई मृत्युदण्डको फैसला सुनाईयो
काठमाडौं । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमि...

साउदीमा रहेका अवैध नेपालीलाई आममाफीः यस्ता छन, थाहा पाउनैपर्ने १० कुरा

साउदीमा रहेका अवैध नेपालीलाई आममाफीः यस्ता छन, थाहा पाउनैपर्ने १० कुरा
काठमाडौं । साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् । साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ । त्यसैले आममाफी लिएर स्वदेश फर्कन प्रक्रिया अघि नबढाए सम...

युएईमा ८ वर्षदेखि भौंतारिँदैछन् आमा हराएका यी नेपाली

युएईमा ८ वर्षदेखि भौंतारिँदैछन् आमा हराएका यी नेपाली
युएई । एउटा छोरा जो वैदेशिक रोजगारीमा यूएई पुगे, कामदारका रुपमा अनेक संघर्ष गर्दै आमाको नाममा आफ्नै कम्पनी खोले । तर, छोराको यो सफलता देख्न आज आमा उनको साथमा छैनन् । यो व्यथा हो, चितवनको भरतपुर घर भई हाल यूएईमा रहेका दीपकराज पौडेलको । आमालाई सुखी राख्ने सपना साँच्दै विदेशिएका उनले धन त जोडे, तर आमा नै नहुँदा कमाएको धनको उपादेयता उनले देख्न छाडेका छन् । दीपककी आमा आठ वर्षदेखि बेपत्ता छिन् । २०...

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा सर्बज्ञ वाग्लेद्वारा उम्मेदवारीको घोषणा

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा सर्बज्ञ वाग्लेद्वारा उम्मेदवारीको घोषणा
अमेरिका - एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l उनको भनाई जस्ताको त्यस्तै : उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा वसेर एनआरएनएलाई संसारमा चीनाउन संचार समक्ष लाने जुन प्रयत्न गरे । मलाई एनआरएनएको म...

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब उद्घाटन
जापान–जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैर आवसिय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द),बिशेष अतिथि गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे,बिशेष अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ...

जनसम्पर्क समिति बेल्जियम अधिवेशनको चटारोमा

जनसम्पर्क समिति बेल्जियम अधिवेशनको चटारोमा
बेल्जियम । नेपाली जनसम्पर्क समिति,बेल्जियमको चौथो अधिवेशन आगामी मार्च १२ मा हुनेभएपछि अधिबेशनको चटारो सुरु भएको छ । अधिबेशन बेल्जियमको आन्त्रोपेन शहरमा हुने समितिका अध्यक्ष सुबाश जोशीले बताएका छन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गर्ने निश्चित भएको समितिले जनाएको छ । चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारी बाँडफाँड गर्न बिबिन्न ...

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो
काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश मारेका छन् । उनीजस्तै अन्य १३ य...

मलेसियामा नेपालीलाई मालिकले नै बोकाउँछन् ड्रग्सको झोला ! १४ नेपाली मृत्युदण्डको मुखमा

मलेसियामा नेपालीलाई मालिकले नै बोकाउँछन् ड्रग्सको झोला ! १४ नेपाली मृत्युदण्डको मुखमा
क्वालालम्पुर–वैदेशिक राजेगारीको सिलसिलामा मलेसियामा पुगेका नेपालीरु अनाहकमा त्यहाँको जेलमा बस्न बाध्य हुनुपरेको पाइएको छ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जन बस्न्यातले मलेसियाको विभिन्न जेलमा ५ सयको हाराहारीमा नेपाली रहेको आफूलाई जानकारी प्राप्त भएको बताए । क्वाललाम्पुरस्थित दूतबासमा सीमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राजदूत बस्न्यातले भने, ‘म यहाँ राजदूत भएर आउँदा ९ सय ७५ जना जेलमा हुनुहु...

खाडी मुलुकमा नेपाली श्रमिकको यसकारण बिग्रन्छन् मिर्गौला

खाडी मुलुकमा नेपाली श्रमिकको यसकारण बिग्रन्छन् मिर्गौला
दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी ...
error: Content is protected !!