इटहरी : बन्दकर्ता चार पक्राउ

इटहरी : बन्दकर्ता चार पक्राउ
इटहरी।  नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन् । बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका ...

किन हामफाले कोशी नदीमा इच्छाबहादुर हमाल ?

किन हामफाले कोशी नदीमा  इच्छाबहादुर हमाल ?
इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।

राजविराज जेसिज भवनमा आगजनी

राजविराज जेसिज भवनमा आगजनी
राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ । सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ । यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्...

चानुवामा निःशूल्क स्वास्थ्य शिविर

चानुवामा निःशूल्क स्वास्थ्य शिविर
धनकुटा, २६ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विजयपुर हस्पिटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर उद्घाटन गर्दै सांसद अञ्जना ताम्लीले विभिन्न रोगको पूर्व लक्षणवारे जानकारी नहुनु र जानकारी भएपनि समयमै उपचार...

कीर्ते नागरिकताका आरोपी जेल चलान

कीर्ते नागरिकताका आरोपी जेल चलान
दमक। नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो। जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश...

सप्तरीका बाढी पीडितलाई राहत वितरण

सप्तरीका बाढी पीडितलाई राहत वितरण
राजविराज।एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् । मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दर...

सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध

सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध
सोलुखुम्बु। वर्षातका कारण कच्ची बाटो भत्किँदा तथा हिलाम्मे हुँदा सोलुखुम्बुको ग्रामीण भेगमा सञ्चालन हुने अधिकांश सडक यातायात अवरुद्ध भएको छ। जिल्ला सदरमुकामसम्म पुग्ने कालोपत्रे सडक सञ्चालनमा रहेको भए पनि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन्। सदरमुकामबाट नेले हुँदै तीनवटा गाउँपालिकामा पुग्ने सडकमार्ग गार्मामा हिलो तथ...

रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द
इलाम । रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो । रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ तारिख त...

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी
विराटनगर ।  विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए । त्यस्तै, ...

ओलीले भने ‘जित होस त धनकुटाको जस्तो’

ओलीले भने ‘जित होस त धनकुटाको जस्तो’
धनकुटा, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका सातवटै स्थानीय तहमा विजयी हुन सफल एमाले धनकुटाबाट पाठ सिकेर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन । चुनावमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन धनकुटा आईपुगेका एमाले अध्यक्ष ओलीले शनिवार विजय सभालाई संबोधन गर्दै सवै स्थानीय तहमा जित्न सफल धनकुटाबाट पाठ सिकेर सफलताको बाटोमा अघि बढ्न देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका हुन । ‘...
error: Content is protected !!