आइतबार, आषाढ २२, २०७६
वि.सं. २०७६ असार २२। आइतबार। इ.स. २०१९ जुलाई ७। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। पञ्चमी, १४:०३ उप्रान्त षष्ठी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। केही बाध्य...