शुक्रबार, मंसिर २७, २०७६
बिरामीको पेटमा सानो प्वाल बनाएर दुरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । आधुनिक पद्धतिको रुपमा रहेको ल्याप्रोस्कोपीक सर्जरी बिरामीका लागि वरदान सावित भएको छ । यो पद्धति बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ ।
नोबेल अस्पतालका बरिष्ठ ल्याप्रोस्कोपिक तथा जेनेरल सर्जन डा.रोहित प्रसाद यादव यो सर्जरीका क्षेत्रमा अव्वल मानिन्छन् । नोबेलमा डा. ...