- संगालोखबर सम्बाददाता

प्रदेश सभा धनकुटा क्षेत्र नं.२ बाट नेकपा एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली निर्वाचित भएका छन् । एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली ४ हजार ५ सय ६६ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!