सन्तोष सुवेदी/संंगालोखबर

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सोमबार धनकुटामा आयोजना गरेको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संघको नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!