- संगालोखबर सम्बाददाता

कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठले एमाले कार्यकर्तामाथि कुटपिट गरेको भन्दै उनलाई कारबाहीको मागसहित एमाले निकट राष्ट्रिय युवा संघले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!