- संगालोखबर सम्बाददाता

धनकुटामा एमाले कार्यकर्तामाथि निर्घात कुटपिट भएको छ । गएराती करिब ८ बजे धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी बनस्थित आँखा अस्पताल नजिक कुटपिट भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!