- संगालोखबर सम्बाददाता

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट जित्दै एमालेले ‘क्लीन स्वीप’ गरेको हो । धनकुटामा प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई क्षेत्र छन् । यी तीन वटै क्षेत्रमा एमालेले विजय हासिल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!