- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि मुख्य बजार क्षेत्रमा रहेको प्रेसमा विहान करिब ६ः३० बजेबाट आगलागी सुरु भएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!